३ सय ३ स्थानीय तहमा कुन दलले कहाँ जिते ? (सूचीसहित)

काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । मंगलबार मध्यान्ह १ः४० बजेसम्म ३ सय ३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले १३५ स्थानीय तह जित्दै पहिलो स्थान हासिल गरेको । पहिलो स्थानमा रहेको कांग्रेसले १ सय ७ स्थानीय तहमा अग्रता लिइरहेको छ । त्यस्तै नेकपा एमाले…