मतदानपछि अध्यक्ष ओलीले भने- जनताको विजयलाई गठबन्धनले रोक्न सक्दैन

काठमाण्डु -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । ओलीले केहीबेरअघि भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनले मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनका क्रममा पाँचदलीय सत्ता गठबन्धनबाट कतिपय ठाउँमा आक्रमण भइरहेको बताए । 'याे चुनावमा बडो उत्साहका साथ सहभागिता रहेको छ । अत्यन्तै राम्रो उत्साह…