सिराहामा माओवादीलाई विगतको हैसियत बचाउने चुनौती, एमालेलाई गठबन्धनको डर

काठमाण्डु – मधेस प्रदेशमा पर्ने सिराहामा पहाडी र मधेसी दुवै समुदायको बसोवास छ । उत्तरी क्षेत्रमा पहाडी र दक्षिणी क्षेत्रमा मधेसी समुदायको वर्चस्व देखिन्छ । जिल्लामा माओवादी, एमाले, जसपा र कांग्रेसको प्रभाव छ । पछिल्लोपटक एमालेबाट फुटेको एकीकृत समाजवादीले पनि संगठन विस्तार गरिरहेको छ । जिल्लामा १७ वटा स्थानीय तह छन् । तीमध्ये आठवटा नगरपलिका…