चितवन - चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । यहि ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले मंगलबार प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उमेदवारी दिएका छन् । उनीहरुले भरतपुरमा एक कार्यक्रमका बीच…