यस्तो छ पोखरा महानगरका लागि एमालेको प्रतिबद्धता पत्र (पूर्णपाठ)

काठमाण्डु – नेकपा एमाले पोखरा महानगरपालिकाले स्थानीय तह निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेबाट पोखरा महानगरको मेयरमा कृष्ण थापा र उपमेयरमा मेञ्जुदेवी गुरुङ उम्मेदवार रहेका छन् । प्रतिबद्धता पत्रमा एमालेले महानगरका सबै वडा एवं बस्तीका नागरिकलाई सहज, सरल, सुविधाजनक र पारदर्शी ढङ्गबाट सेवाप्रवाह गरी सुशासनको आधारलाई प्रत्याभूत गरेर जनमुखी लोकतन्त्रलाई सुदृढ…