चौधरीलाई उपमेयर उम्मेदवारको सूचीबाट नहटाउन सर्वोच्चको आदेश

काठमाण्डु – सर्वोच्च अदालतले ममताकुमारी चौधरीलाई उम्मेदवारको सूचीबाट नहटाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुखकी चौधरीलाई उम्मेदवारको सूचीबाट नहटाउन आदेश दिएको हो । उपप्रमुखमा मनोनयनपत्र दर्ता गराएकी चौधरीलाई निर्वाचन कार्यालयको कमजोरीका कारण उम्मेदवार सूचीबाट हटाइएको थियो । उम्मेदवार बन्नै वञ्चित गरेपछि निर्वाचन आयोगविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर…