बुटवल - स्थानीय तह निर्वाचनको उम्मेदवारी चयनलाई लिएर रुपन्देहीमा सत्ता गठबनधन चरम असन्तुष्टि देखा परेको छ । एमालेले भने जिल्लाका १६ ओटै पालिकामा सर्वसम्मत उम्मेदवार टुंग्याएको छ । उम्मेदवार चयमा असन्तुष्टि जनाउँदै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा १०३ जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । भागबन्डा अनुसार वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु ढकाललाई उम्मेदवार…