एमालेसहित ठूला दलले काठमाण्डुमा सोमबार मात्रै मनोनयन दर्ता गर्ने

काठमाण्डु – काठमाण्डु उपत्यकामा ठूला राजनीतिक दलहरुले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धनका दलले उम्मेदवार टुंगो लागिनसकेको भन्दै उनीहरुले भोलि सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने भएका हुन् । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ । एमालेका काठमाण्डु जिल्ला अध्यक्ष दिपक निरौलाले काठमाण्डु भक्तपुर र…