काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले महानगर र उपमहानगरलगायतका स्थानमा भागबण्डाको टुंगो लगाउने छ । हिजो (आइतबार) राति गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको छ । जसमा गठबन्धन…