मधेस प्रदेशमा एमालेका शीर्ष नेतालाई तोकियो विशेष जिम्मेवारी, कसले के जिम्मेवारी पाए ?

काठमाण्डु – नेकपा एमालेले स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउन मधेश प्रदेशमा पार्टीको उच्च तहका नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि उम्मेद्वारीको टुंगो लगाउन, विभिन्न दलहरुसँग वार्ता र समन्वय गर्न तथा निर्वाचन परिचालनलाई प्रभावकारी बनाउने रणनीतिका साथ एमालेले पार्टीका उच्च तहका नेताहरुलाई जिम्मेवारी दिएको हो । प्रदेश इन्चार्ज,…