सर्वत्र आलोचनापछि प्रचण्डले हटाए कुलमानसहितको चुनावी पोस्टर

काठमाण्डु – नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको चुनावी पोष्टरमा राखिएको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर हटाएको छ । बुधबार बिहान पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको सो डिजिटल पोष्टर प्रचण्डको सचिवालयले हटाएको हो । सत्ता गठबन्धनकै पार्टीले निर्वाचन आचारसंहिता नै उल्लङ्घन गरेर सरकारी निकायका व्यक्तिको तस्वीर…