काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि अपमान भएन भन्दै कटाक्ष गरेका छन् । मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले एमालेमा रहँदा अपमान भएको महसुस गर्ने माधव नेपाल अहिले चरम अपमान भोगिरहेको बताएका हुन् । ‘एमालेमा बस्दा सधैँ सम्मानजनक…