महानगर भागबण्डा : माओवादीलाई भरतपुरकाे मेयर दिन देउवा तयार

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका दिन तयार भएका छन् । ६ वटा महानगरमध्ये कांग्रेसले विराटनगर, काठमाण्डु र ललितपुर महानगर लिने सम्भावना बढेपछि प्रधानमन्त्री समेत रहेका देउवा भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका हुन् । देउवा सकारात्मक बनेपछि २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएको माओवादीले पुनः भरतपुरको नेतृत्व पाउने…