गणतन्त्र र संघीयता धरापमा पर्ने भएपछि सत्ता गठबन्धन बनेको हो : माधव नेपाल

विराटनगर - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीयता र गणतन्त्रनै धरापमा पर्ने भएपछि सत्ता गठबन्धन बनेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले संघीयता र गणतन्त्रनै धरापमा पर्ने भएपछि सत्ता गठबन्धन बनेको बताएका हुन् । अप्राकृतिक गठबन्धनमार्फत अधिनायकवाद ल्याउने प्रयत्नलाई गठबन्धनले पररास्त गर्ने उनको भनाई छ। ‘ठूलो बलिदानले ल्याएको गणतन्त्र र…