माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

काठमाण्डु – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन प्रभाव पार्ने कसुर गरेको भन्दै निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन दिएको हो । नेता नेपाल रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार हुन् । ऐनको…