नेताहरुको चुनाव जित्ने अस्त्र : ‘फ्रि भिसा फ्रि टिकट’, क–कसले दिए झुटो आश्वासन ?

काठमाण्डु – विभिन्न राजनीतिक दलका नेताहरुले वैदेशिक रोजगारीलाई चुनाव जित्ने अस्त्रका रुपमा प्रयोग गर्न थालेका छन् । पटकपटक बेरोजगार युवालाई देशभित्रै रोजगारीको अवसर छ भन्दै भाषण गर्दै आएका नेता तथा कार्यकर्ता अब वैदेशिक रोजगारीलाई चुनाव जित्ने अस्त्र बनाउन लागि परेका हुन् । चुनाव नजिकिएसँगै झूटा आश्वासन बाँड्नेको सूची बढ्न थालेको छ । यस्तै आश्वासन बाँड्नेमा…