वृद्धभत्ता खाने उमेरमा ‘सत्तामोह’, प्रधानमन्त्री र राष्ट्रपतिको दौडमा यी शीर्ष नेता

काठमाण्डु – कानुनी रुपमा एउटा निजामति कर्मचारीले ५८ वर्ष पुगेपछि अवकाश पाउँछ । राज्यले ५८ कटेपछि उनीहरुलाई सम्मान गर्दै आराम गर्न लगाउँछ । तर, देशको राजनीति भने औसत आयुसमेत कटाइसकेका बृद्धहरुको कब्जामा छ । अझै केहि वर्ष देशका शीर्ष बृद्ध नेताहरुले नै नेतृत्व ओगट्ने सम्भावना देखिन्छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको…