कमल थापासँग असन्तुष्ट पाँच भाई किन पुगे एकाबिहानै खुमलटार ?

काठमाण्डु – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच नेता खुमलटार पुगेका छन् । केही महिना अघिमात्रै राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका ५ जना पदाधिकारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् । माओवादी अध्यक्ष प्रचण्डको बोलावटमा आफूसहित उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश…