अर्थमन्त्री शर्मामाथि छानविन गर्न समिति गठन, काे-काे छन् सदस्य ? (सूचीसहित)

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सामेल गराएपछि चौतर्फी विवादित बनेका अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय समिति गठन भएको हो । प्रमुख विपक्षी दल नेकपा एमालेको माग बमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएकाे हाे । सभामुख अग्नि प्रसाद सापकोटाले उक्त समिति…