सातै प्रदेशमा संयुक्त भेला गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाण्डु - सत्तारुढ गठबन्धनले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । शनिबार बसेको सत्तारुढ गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको हो । जसअनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने…