प्रदेश १ मा प्रत्यक्ष चुनाव लड्दै यी पाँच महिला नेतृ, को–को पुग्लान संसद ?

काठमाण्डु – आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश १ बाट ठूला राजनीतिक दलहरूबाट प्रतिनिधिसभातर्फ महिला उम्मेदवारको संख्या न्यून छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरुको विवरणमा साना दल र स्वतन्त्रतर्फ बाहेक ठूला दलबाट पाँच जना मात्र महिला उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसबाट दुई, एमालेबाट दुई र राप्रपाबाट एकजना महिला प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका छन्…