माओवादीका बागीलाई समय थप, निष्क्रिय बसेमा कारबाही फिर्ता हुने

काठमाण्डु – नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन समयसीमा थप गरेको छ । माओवादीले मंगलबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई यसअघि असोज ३१ सम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो । माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक र…