काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि नेता रामचन्द्र पौडेलले बाेलाएकाे छुट्टै भेला जारी छ । पौडेल निवास बोहराटारमा सुरु भएको जिल्ला सभापतिहरूको छलफलले दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा गठबन्धन गरेर जाने कि नगरी जाने भन्नेबारेमा आफ्नो पक्षको घारणा तय गर्नेछ । यो छलफलको आधारमा दिउँसो सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा पौडेलले गठबन्धनको…