माओवादी दक्षिणकाली नगरपालिकाको आगामी कार्ययोजना : वडामा खुल्ला महिला विद्यालय सञ्चालन गर्ने

काठमाण्डु – नेकपा माओवादी केन्द्र दक्षिणकाली नगरपालिका वडा कमिटीले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आगामी कार्ययोजना तथा प्रतिवद्धता सार्वजनिक गरेको छ । नयाँ विकासको खाका कोर्ने अठोटका साथ दक्षिणकाली नगरपालिका–४ वडा कमिटीले निर्वाचन लक्षित आफ्ना आगामी योजना तथा प्रतिवद्धता सार्वजनिक गरेको हो । जसमा पर्यटन, स्वास्थ्य, कृषि, शिक्षा लगायतका योजनाहरू समेटिएकाे छ । ज्येष्ठ नागरिक…