लेटाङ घटनाका दोषीलाई कडा कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कडा कारबाही हुने बताएका छन् । सोमबार सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कडा कारबाही गर्ने दावी गरेका हुन् । प्रहरी जवानको हत्यामा संलग्नले उन्मुक्ति नपाउने देउवाले बताए । त्यसैगरी प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सरकारले तोकेकै…