काठमाण्डु – नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गर्ने भएको छ । त्यसका लागि कांग्रेसले सबै जिल्लामा प्रतिनिधि खटाउने तयारी गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन निर्देशन दिएका छन् । मंगलबार बिहान सानेपास्थित पार्टी केन्द्र्रीय कार्यालयमा पार्टीका नेताहरूसँगको छलफलपछि देउवाले फागुन २९ देखि स्थानीय तह केन्द्रित…