स्थानीय निर्वाचनबारे देउवा र प्रचण्डबीच छलफल

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवा र प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच एमसीसी पास भएपछिको अवस्था, स्थानीय निर्वाचन लगायत समसामयीक राजनीतिक विषयमा छलफल भएको स्रोतले बतायो । यसअघि आजै देउवा र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच पनि…