के छ झलनाथले लेखेको १३ बुँदे ‘नोट अफ डिसेन्ट’ मा ? (पूर्णपाठ)

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । नेकपा एक हुँदा गठन गरिएको एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका नेता खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै अध्यक्ष माधव नेपाललाई गम्भीर १३ बुँदे प्रस्ताव पेस गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले १३ बुँद्धामार्फत एमसीसी अनुमोदन गरे हुनेसक्ने…