काठमाण्डु – नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ५ ले आसन्न निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । बुधबार बसेको माओवादी प्रादेशिक निर्वाचन परिचालन कमिटीको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न ४ जनालाई सिफारिस गरेको हो । कमिटी प्रमुख वीरेन्द्र बस्नेतकाअनुसार प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार÷चार जना उम्मेदवारहरू सिफारिस…