चुनाव लक्षित ‘क्रान्तिकारी फोर्स’ गठन गर्दै माओवादी

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । अखिल (क्रान्तिकारी)ले मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनलाई देशब्यापी व्यवस्थित र प्रभावकारी बनाउन बिशेष संरचना निर्माण गर्न लागेको हो । त्यसका लागि अखिलले भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा एक…