काठमाण्डु – नेपाली कांग्रेस ओखलढुङ्गाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनको लागी उम्मेदवारको नाम सिफारिस गरेको छ । शनिबार बसेको काँग्रेस जिल्ला कार्यसमितीको बैठकको प्रतिनीधिसभाको लागी प्रत्यक्षतर्फ चार र समानुपातिक तर्फ पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको हो । जसमा प्रत्यक्षतर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप कुमार सुनुवार, रामहरी खतिवडा, खिलानाथ दाहाल…