काठमाण्डु – विभिन्न राजनीतिक दलका नेताहरु आसन्न निर्वाचनमा होमिएका छन् । उनीहरु चुनावी तयारीका लागि गाँउगाँउ पुगेका छन् । अहिले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्नेक्रम जारी छ । केन्द्रको निर्देशन अनुसार नेपाली कांग्रेसको क्षेत्रीय कमिटिहरुले निर्वाचनमा सहभागी हुन चाहाने उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर…