काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमसीसी सम्झौता साप नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको जारी बैठकमा एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै नेता खनालले एमसीसी सम्झौता सर्तैसर्तको सम्झौता भन्दै उक्त सम्झौता पास नगर्न सांसदहरुलाई आग्रह गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले एमसीसी र एमसीए नेपालसँग भएका सबै दस्तावेज अध्ययनका…