काठमाण्डु- एमसीसीको विषयलाई लिएर नेपाली काँग्रेसका नेताहरु शनिबार आन्तरिक छलफलमा जुटेका छन् । बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु छलफलमा जुटेका छन् । आज दिउँसो तिन बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीका विषयमा निर्णायक वार्ता गर्न प्रधानमन्त्री देउवा बालकोट जाने भएका…