एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गराउँदै

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । स्थानीय निर्वाचन प्रयोजनका लागि एमालेले आयोगमा दल दर्ता गराउने भएको हो । त्यसका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाने एमालेका नेता विष्णु पौडेलले जानकारी दिए । सरकारले २०७९ बैशाख ३० मा एकैचरणमा स्थानिय…