काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । हालसम्म ७२७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुलुकका सातमध्ये प्रदेश नं १ बाहेक सबै प्रदेशमा नेपाली काँग्रेसका धेरै उम्मेदवार विजयी भएका निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । देशभर नेपाली…