प्रकाण्डले भने- पुंजीवादी तत्वहरुले भ्रम फैलाए, एमालेमा प्रवेश गर्ने सोच्न पनि सकिँदैन

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपामा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश गर्ने समाचारको खण्डन गरेका छन् । केहि सञ्चारमाध्यममा प्रकाण्ड एमालेमा प्रवेश गर्दै शिर्षकका समाचार बाहिरिएपछि उनले त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका हुन् । यस विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भने, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सोच्न…