काठमाण्डु – नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पाण्डे भ्रष्टाचारमा संलग्न भएको र प्रदेशसभामै गालिगलौजमा उत्रिएको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिएका हुन् । मुख्यमन्त्री पाण्डेले अघिल्लो प्रदेश सरकारले लागू गरेका नीति कार्यक्रम…