तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे कानून विज्ञसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाण्डु - सत्ता गठबन्धन दलको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषय छलफल गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले  निर्वाचन खर्च, नेपालको भूगोल लगायतका विषयलाई ध्यानमा राखेर नेताहरूका बीचमा छलफल भएको बताइएको हाे । बैठक पश्चात सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय…