‘एम अधिकारी’ प्रकरण : गभर्नरसामू उठ्यो कानुनी र नैतिक प्रश्न, किन बोल्दैन एमाले ?

काठमाण्डु – नेकपा एमालेले हालै गठन गरेको अर्थ तथा योजना विभागमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सदस्य रहेको सार्वजनिक भएपछि नयाँ बहस सुरु भएको छ । एमालेले आइतबार जारी गरेको अन्तरपार्टी निर्देशनमा नेता घनश्याम भुसाल प्रमुख रहेको अर्थ विभागमा ‘एम अधिकारी खोटाङ’को नाम उल्लेख छ ।एम अधिकारी एमालेको केन्द्रीय विभागमा रहेको सार्वजनिक भएसँगै उक्त…