प्रचण्डको मुद्धा संयुक्त इजलासमा

काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दायर गरेको रिट निवेदनमाथी आज सुनुवाई हुदै छ । ‘प्रचण्ड’ ले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाँउ भनि सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको हो । सर्वोच्च अदालतका…