काठमाण्डु – भारतमा हुने भनिएकाे 'दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट' स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने 'दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट' स्थगित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचार संस्था एएनआइका अनुसार गुजरात सरकारले ओमिक्रोन भेरिएन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ । जनवरी १० देखि जनवरी १२ सम्म सम्मेलन…