सातै प्रदेशमा निर्वाचन परिचालन कमिटी निर्माण गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा आफ्ना र पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन परिचालित हुन निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय कार्यालयको १६ औं बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखि सातै प्रदेशमा निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय गरेको छ । साथै पार्टीका सबै कमिटी, नेता तथा कार्यकर्ताहरु र…