माओवादीले प्रतिनिधिको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित गर्‍यो : भीम रावल

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले महाधिवेशनमा प्रतिनिधिहरुको चुन्न र चुनिन पाउने अधिकार माओवादी केन्द्रले कुण्ठित गरेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत एक ट्वीट गर्दै नेता रावलले महाधिवेशनमा प्रतिनिधिहरू चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य कदापि जनवाद हुन नसक्ने बताएका हुन् । साथै उनले माओवादी केन्द्रको अधिवेशनको निर्वाचन…