राष्ट्रिय सभा निर्वाचन: एमालेले जितेको सिटमा गठबन्धनको बाँडफाँट, कसलाई कति सिट ?

काठमाण्डु – सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा संयुक्त उमेदवार बनाउने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि भागबण्डाको टुंगो लगाएको हो । सबैलाई पहिले जुन जुन पार्टीको खालि भएको छ त्यो उनीहरुलाई नै दिने र बाँकी रहेको एमालेबाट खाली हुने ८ सिटमा कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत…