काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट आदिवासी जनजातितर्फबाट २४ जना केन्द्रीय सदस्य बनेका छन् । माओवादीको विधानअनुसार २९९ सदस्यीय केन्द्रीय समितिमा आदिवासी जनजातितर्फ २९ जना निर्वाचित हुनुपर्ने हो । तर, बाँकी ५ जनाको नाम भने पछि थप गर्ने बताइएको छ । आदिवासी जनजातितर्फबाट निर्वाचित केन्द्रीय सदस्यहरुको नामावली: १.…