काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरिरहेका छन् । राजधानीमा जारी ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्रहलमा प्रचण्डले खसआर्थ तर्फ महिला सदस्यहरुको नाम घोषणा गरेका छन् । जसमा आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवि खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी,…