माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने

काठमाण्डु - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा जारी स्थायी कमिटीमा केन्द्रीय सदस्यहरुको नाम टुङ्गो लगाउने बिषयमा छलफल भईरहेको बताइएको छ । सबै प्रदेश कमिटीलाई केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउन भनिएपनि प्रदेशबाट नाम टुङ्गो लगाउन नसक्दा समस्या भएको हो । आकांक्षीहरु धेरै हुंदा नाम टुङ्गो लगाउन…