माओवादी महाधिवेशन : पदाधिकारीको संख्या बढाउने अधिकार केन्द्रीय समितिलाई दिने प्रस्ताव

काठमाण्डु -  नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी संख्या आवश्यकता अनुसार बढाउने भएको छ । विधान संशोधन मस्यौदाका प्रस्तावक देव गुरुङले जारी बन्द सत्रमा पदाधिकारी संख्या आवश्यकता अनुसार बढाउने अधिकार केन्द्रीय समितिलाई दिने प्रस्ताव गरेका छन् । शनिबार आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै गुरुङले बहुपदीय कायम राख्दै पदाधिकारी संख्या केन्द्रीय समितिले आवश्यकता अनुसार निर्धारण प्रस्ताव गरेका…