काठमाण्डु- मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगसम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकको निर्णयबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार पत्रकार सम्मेलन गरे जानकारी दिएका हुन्। मन्त्रिपरिषद्का निर्णयहरु: – कृषि तथा पशुपक्षी विकास मन्त्रालयका नेपाल कृषि सेवा वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेन्टर ढाकामा सिनियर…